हजारौ नेपाली मुटु रोगीहरुको निशुल्क सल्यक्रिया गराउन सफल सहयोगी संस्था र वरिष्ठ मुटुरोग बिषेशज्ञ डा . अनिल भट्टराई ज्यू लगायत यसको लागि निरन्तर सहयोग गर्ने....
पूर्णेश्वर भूतपूर्व बिद्यार्थी समाजका सल्लाहकार बरिस्ठ मुटु रोग विशेषज्ञ DrAnil Bhattarai ज्यूलाई जन्म दिनको अथाह शुभकामना ब्यक्त गर्दछौ । यहाँको योगदानप्रती सदा गर्व गर्न पाईराखौ ।
....