मोदि गाउ पालिका का अन्मोल हिरा , नेपाल सङै बिदेशि भुमि मा समेत चर्चित, मुटु सर्जन, Dr Anil Bhattrai जनता को स्वस्थ्य सङग सङै गाउ को पुर्वधार बिकास निमाण कार्य मा यति चासो राख्ने व्यक्तित्व लाइ हार्दिक सम्मान, दरक मा उहा को जन्म घरमा भेटघाट साथै मोटर बाटो अवलोकन गरियो आज्।